बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

रोल्पामा बेबारिसे बम विस्फोट, ४ जनाको मृत्यु

रोल्पामा बेबारिसे बम विस्फोट, ४ जनाको मृत्यु

images
  • 1.6K
    SHARES

  • images
    images
    images
    रोल्पामा बेबारिसे बम विस्फोट, ४ जनाको मृत्यु
    images
    images
    images

    बैशाख १८ रोल्पा। रोल्पामा बम विस्फोट हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर ६ स्थित गैरीगाउँ भन्ने स्थानमा बम विस्फोट भएको हो ।

    बम विस्फोटबाट मृत्यु हुनेमा १३ वर्षदेखि १६ वर्षका किशोरहरु रहेको प्रहरीले जनाएका छ ।बेबारिसे अवस्थामा भेटिएको बम खेलाउने क्रममा विस्फोट भएको बताइएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

    images
    images
    images

    images
    images
    • बिहिवार, बैशाख १८ २०७७०३:४२:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij