मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

'अब त जाग युवा'

'अब त जाग युवा'

मगर मन 'थापा दाई'

images
  • 647
    SHARES

  • images
    images
    images
    'अब त जाग युवा'
    images
    images
    images

    चल्न छोडे आजभोलि खेतबारीमा बाउसो हल
    आफ्नै जमिन बाँझो राखी परेका छौ अरुको भर,
    उजाडियो बनपाखा शुन्य भयो गाउघर
    जाग युवा खोल अब चेतनाको द्वार 
    आज यसै रहे फेरि बेचिनेछौ बार बार

    हरियाली देश नेपाल बन्दैछ है अब खाडी
    गाउँ पाखाले सोधी राछ कहाँ गय युवा जति
    डुब्न लाग्यो कठै मेरो देशलाइ अब लगाउ पार
    जाग युवा खोल अब चेतना को द्वार
    आज यसै रहे फेरि बेचिनेछौ बार बार 

    images
    images
    images

    सोच्छौ होला हाम्रो लागि तिनले केही गछर्न
    काम कहाँ देख्या छौ र गर्छु मात्रै भन्छन् 
    तिमिलाई बेच्न उल्टो हेर करोडको टेन्डर खोल्छन

    त्यसैले त अब बुझ चेतनाको खोल द्वार
    आज यसै रहे हेर बेचिनेछौ बार बार

    आफ्नै मेहनत रगत बेची बनिकाछौ गुलाम किन
    अरुकै यो भर परि के आउला र हाम्रो दिन
    अभाव यहाँ पारी हाम्लाइ बेच्ने को हुन तिनलाइ चीन

    जनता झुक्काइ देश दुबाउने खोजौ अब ती गद्दार
    जाग युवा खोल अब चेतना को द्वार
    आज यसै रहे भोलि बेचिनेछौ बार बार बार

    मगर मन 'थापा दाई'

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij