बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

जंगली च्याउ खादा सात जना बिरामी,स्वास्थ्य अवस्था खतरामुक्त

जंगली च्याउ खादा सात जना बिरामी,स्वास्थ्य अवस्था खतरामुक्त

images
  • 3.4K
    SHARES

  • images
    images
    images
    जंगली च्याउ खादा सात जना बिरामी,स्वास्थ्य अवस्था खतरामुक्त
    images
    images
    images

    बैशाख २५ ,पाल्पा।पाल्पाको तिनाउ गाउपलिमा जंगली च्याउ खादा एकै परिवारका सात जना बिरामी परेका छन् ।बिरामी पर्नेहरुमा तिनाउ गाउपलिका तिन फूलबारीका ३५ वर्षीय अमरदीप बीसी, उनकी श्रमती ३१ वर्षीय माया बीसी, ६० वषीया कृष्णा सुनार, ३४ वर्षीय निलमाया सुनार, २० वर्षीय दिलिप सुनार, १२ वर्षीय रेखा सुनार र १२ वर्षकै थमन सुनार रहेको वडाध्यक्ष प्रेमप्रसाद पाण्डेयले बताउनुभयो ।

    मंगलबार बेलुका घर नजिकै बाट ल्याएको च्याउ खाएपछि सबैजना बिरामी परेका हुन् । लगातार झाडावान्ता हुने रिंगटा लाग्ने जस्ता लक्ष्यण देखिएसंगै उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको तिनाउ गाउापालिका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो ।

    images
    images
    images

    बिरामी परेका सबैको अवस्थामा क्रमिक रुपमा सुधार आएको बिरामी भएका अमरदीप बीसीले जानकारी दिए ।लोक दोहोरि गायक तथा संचारकर्मी समेत रहेका बिसीले गुरास मिडिया संगको कुराकानीको क्रममा आज दश बजे रिपोर्ट आउने र रिपोर्ट अनुसार आज या भोलि डिस्चार्ज हुने बताउनु भएको छ ।

    आज सार्बजनिक बिदा भएकोले सरकारी हस्पिटल बन्द हुने भएकोले एक्सरेको लागि बाहिर ल्याबमा बुझेको र एक्सरे पछिको नतिजाले स्वास्थ्य अवस्था बारे थप थाहा हुने बिरामीका आफन्त भैरब पटेलले जानकारी दिनुभयो ।

    images
    images
    • बिहिवार, बैशाख २५ २०७७०३:५७:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij