बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

कपिबस्तुका कोरोना संक्रमित दाजुभाई तिन दिन अघि नेपाल प्रवेश गरेका थिए

कपिबस्तुका कोरोना संक्रमित दाजुभाई तिन दिन अघि नेपाल प्रवेश गरेका थिए

images
  • 1.1K
    SHARES

  • images
    images
    images
    कपिबस्तुका कोरोना संक्रमित दाजुभाई तिन दिन अघि नेपाल प्रवेश गरेका थिए
    images
    images
    images


    बैशाख २६,कपिलवस्तु ।मायादेवी गाउँपालिका वडा नं. २ अभिरावका २ जनामा कोरोना संक्रमण भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा गाउँपालिकाको वडा नं. २ अभिरावका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ । उनीहरु एउटै घरका दुई भाइ हुन् ।

    भारतको मुम्बईबाट आएका उनीहरु ३ दिनअघि सीमा क्षेत्रको चाकरचौडाबाट लुकीछिपी कपिलवस्तु प्रवेश गरेका थिए। संक्रमित रहेका दुई भाइलाई गाउँपालिकाको पकडीस्थित छत्रपाली तीर्था देवि मा.वि.को क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुसहित सो क्वारेन्टिनका ६५ जना सर्वसाधारणको स्वाब परीक्षणका लागि नमूना संकलन गरी काठमाडौं पठाइएको थियो।

    images
    images
    images

    उनीहरुको थप उपचारको लागि बुटवल लैजाने तयारी भइरहेको कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जनाकारी दिए। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ ।

     

    images
    images
    • शुक्रवार, बैशाख २६ २०७७०३:३२:३२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij