बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

अमेरिकामा साढे १२ लाख संक्रमित मृत्यु हुनेको संख्या ७६ हजार नाघ्यो

अमेरिकामा साढे १२ लाख संक्रमित मृत्यु हुनेको संख्या ७६ हजार नाघ्यो

images
  • 775
    SHARES

  • images
    images
    images
    अमेरिकामा साढे १२ लाख संक्रमित मृत्यु हुनेको संख्या ७६ हजार नाघ्यो
    images
    images
    images

    वैशाख २६ काठमाडौं ।अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा ७५ हजार ६४९ जनाको मृत्यु भएको छ ।

    अमेरिकाको न्यु योर्क र न्यु जर्सी कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएका छन् । न्यु योर्कमा मात्रै २६ हजार १४४ जनाको मृत्यु भएको छ । त्यस्तै न्यु जर्सीमा ८ हजार ८०७ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    images
    images
    images

    अमेरिकामा हालसम्म कूल संक्रमितको संख्या १२ लाख ५६ हजार ७८१ पुगेको छ । जसमध्ये एक लाख ९५ हजार ३६ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् ।अमेरिका हाल कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो ।

    images
    images
    • शुक्रवार, बैशाख २६ २०७७०३:४९:१४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij