बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

'भ्रष्टहरुको साम्राज्य'

'भ्रष्टहरुको साम्राज्य'

साहित्य

images
  • 500
    SHARES

  • images
    images
    images
    'भ्रष्टहरुको साम्राज्य'
    images
    images
    images

    दिनहरू कष्ट भए म कहाँ जाउ 
    नेताहरु भ्रष्ट भए म कहाँ जाउ ?

    सुन्नेले बुझ्दैन,बुझ्नेले सुन्दैन 
    मान्छेहरु किन यति स्वार्थी भए 
    म कहाँ जाउ ?

    images
    images
    images

    म बोलाउछु उ मुन्टो बतार्छ
    मेरो काम गर्देउ न भन्यो,भन्छ मलाई हतार छ,
    एउटै काम सक्न हप्ता धाउनु पर्छ।
    गुनासोको पोको बोकेर म कहाँ जाउ ?

    दिनमा उसकै नक्कली शाइन चल्छ।
    रातमा थ्री स्टारमा वाइन चल्छ।
    लौन हजुर अल्लि छिटो गरिदुनु पर्यो भन्यो भने,
    ठुला कुरा गर्ने भन्दै फाइन चल्छ,

    साथीहरू भन्छन् स्वदेशमै मिहेनत गर
    छिमेकी भन्छन् केही गर्न सकेन,
    गुनासोका पोको बोकेर म कहाँ जाउ ?

    दिनहरू कष्ट भए म कहाँ जाउ 
    नेताहरु भ्रष्ट भए म कहाँ, जाउ ?

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij