सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदहमा कक्षा ५ र ८ को आधारभूत तह उत्तीर्ण परीक्षा सुरु

देवदहमा कक्षा ५ र ८ को आधारभूत तह उत्तीर्ण परीक्षा सुरु

images
  • 2.0K
    SHARES

  • images
    images
    images
    देवदहमा कक्षा ५ र ८ को आधारभूत तह उत्तीर्ण परीक्षा सुरु
    images
    images
    images

    चैत्र १, देवदह । देवदहमा आधारभूत तह उत्तीर्ण परीक्षा बिहिवारबाट सुरू भएको छ । २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा आजदेखि सुरु भएको हो ।

    परिक्षामा कक्षा ८ बाट जम्मा १७ सय १६ जना परीक्षार्थी सहभागी रहेको देवदह नगरपालिका शिक्षा शाखाले जनाएको छ। परिक्षामा सामुदायिक विद्यालय र संस्थागत विद्यालय संख्या ३० र परीक्षा केन्द्रको संख्या ७ वटा रहेका छन् । 

    images
    images
    images

    यसैगरी आजदेखि नै कक्षा ५ को वार्षिक परीक्षा पनि देवदह नगरपालिकाबाट सञ्चालन भएको छ । कक्षा ५ को वार्षिक परीक्षा यस वर्षदेखि मात्र नगरपालिकाले सञ्चालन गरेको जनाइएको छ ।

     

    FB_IMG_17103847680926944.jpg

     

    कक्षा ५ को परिक्षामा जम्मा १४ सय ९४ जना परीक्षार्थीहरू परीक्षामा सहभागी रहेका छन् । देवदह नगरपालिका शिक्षा शाखा अधिकृत परशुराम ढकाका अनुसार चैत्र ८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij