बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

लकडाउन जेठ २० गतेसम्म गर्ने मन्‍त्रिपरिषद्को निर्णय

लकडाउन जेठ २० गतेसम्म गर्ने मन्‍त्रिपरिषद्को निर्णय

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    लकडाउन जेठ २० गतेसम्म  गर्ने मन्‍त्रिपरिषद्को निर्णय
    images
    images
    images

    जेठ०४ काठमाडौं।सरकारले जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ २० गतेसम्म पुर्याएको एक मन्‍त्रीले जानकारी दिए ।

    सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। दुई जनाको कोरोनाकै कारण मृत्यु भएको भने ३६ जना निको भएका छन्।

    images
    images
    images

    आइतबार बसेको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति बैठकले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको थियो।

    images
    images
    • आइतवार, जेठ ४ २०७७०३:४७:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij