सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नमुना एभरग्रिनमा अभिभाबक अभिमुखीकरण

नमुना एभरग्रिनमा अभिभाबक अभिमुखीकरण

images
  • 296
    SHARES

  • images
    images
    images
    नमुना एभरग्रिनमा अभिभाबक अभिमुखीकरण
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह-२ मा अवस्थित नमूना एभरग्रिन ईङ्गलिस बाेर्डिङ्ग स्कुलमा अभिभाबक अभिमूखीकरण तथा अन्तरर्क्रिया कार्यक्रम सम्पन्न भएकाे छ । 

    कक्षा नर्सरी देखि यु.के.जी सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभाबकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कमल पौडेलले बालबालिकाको सिकाई तथा लेखाइमा सुधार ल्याउनका लागि शिक्षकको मात्र नभई अभिभाबकहरुको पनि उत्तिकै महत्व र भूमिका रहेको कुरा बताउनु भएको थियो। 

    images
    images
    images

    उक्त कार्यक्रममा अभिभाबकहरु बिच लेखन प्रतियोगिता राखिएको र उक्त प्रतियगितामा उकृष्ट लेखन लेख्ने शर्मिला सारुलाई पुरस्कार सहित सम्मान गरिएको थियो।

    कार्यक्रम विद्यालयका प्रिन्सिपल कमल पौडेलको अध्यक्षता, विद्यालयका संयोजक सृष्टि बरालको संचालन र हस्तलेखन तथा चित्रकला प्रशिक्षक खुलेन्द्र बिन्दु पन्थीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij