सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

नमुना एभरग्रिनमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

नमुना एभरग्रिनमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

images
  • 278
    SHARES

  • images
    images
    images
    नमुना एभरग्रिनमा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदह–२ मा अवस्थित नमुना एभरग्रिन ई.बो. स्कुलमा शिक्षक अभिभावक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । 

    शिक्षक, विद्यार्थी र अभिभावकको सहसम्बन्धले नै सिकाइमा सुधार ल्याउन सकिन्छ भन्ने हेतुले शिक्षक र अभिभावक बिच अन्तरक्रिया कार्यक्रम राखिएको कुरा विद्यालयका प्रिन्सिपल कमल पौडेलले जानकारी दिनुभयो । 

    images
    images
    images

    उहाँले विद्यार्थीहरुको चौतर्फी विकासका लागि उचित मार्गदर्शनको भूमिका अभिभावक र शिक्षकले खेल्नुपर्ने कुरा पनि बताउनुभयो । 

    उक्त कार्यक्रममा शिक्षकहरुले विद्यार्थीहरूको मासिक शैक्षिक उपलब्धि विवरण अभिभावकहरुलाई जानकारी गराउनु भएको थियो भने अभिभावकहरुले विद्यार्थीहरूको घरमा हुने सिकाई गतिविधि तथा अन्य क्रियाकलापको जानकारी गराउनु भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, जेठ ३२ २०८१०८:३४:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij