सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

न्यू नमुना आवासीय माविमा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन

न्यू नमुना आवासीय माविमा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    न्यू नमुना आवासीय माविमा प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन
    images
    images
    images

    साउन ११, देवदह । रूपन्देहीको देवदह ९ भलुहीमा अवस्थित न्यू नमुना आवासीय माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन गरिएको छ। 

    कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको अभिभावकसँग अन्तरक्रियात्मक कार्यक्रम गरी नतिजा प्रकाशन सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा करिब ९० प्रतिशत अभिभावकहरूको उपस्थिति रहेको थियो भने अभिभावकहरूले आफ्नो नानीबाबुहरूको नतिजा हेर्न र सुन्न पाउँदा निकै उत्साहित र नतिजा सन्तोषजनक रहेको बताउनुभएको थियो। 

    images
    images
    images

    विभिन्न कक्षाका कक्षा शिक्षकहरूले अभिभावकहरूलाई विद्यार्थीहरूको नतिजा र स्कुलमा हुने विद्यार्थीहरूको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो। 

    अभिभावकहरूले विद्यालय प्रशासनलाई धन्यवाद दिँदै निकट भविष्यमा पनि विद्यालयले अझै उन्नति र प्रगति गरोस् र विद्यार्थीको नतिजा अझै राम्रो होस् भन्ने सुझाव दिनुभएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij