बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुग्यो ,मृतकको संख्या ९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुग्यो ,मृतकको संख्या ९ पुग्यो

images
  • 692
    SHARES

  • images
    images
    images
    नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुग्यो ,मृतकको संख्या ९ पुग्यो
    images
    images
    images

    जेठ २१,काठमाडौं । पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ ।

    images
    images
    images

    त्यस्तै कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अप्रेसन गरिएको थियो ।

    images
    images
    • बुधवार, जेठ २१ २०७७०५:३२:५४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij