मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

images
  • 499
    SHARES

  • images
    images
    images
    सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न
    images
    images
    images

    देवदह। सगरमाथा आवासीय मा.वि.,देवदह -७ शीतलनगरमा कक्षा आठमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र शिक्षकहहरु विच एक बृहत अन्तरक्रियात्मक कार्यक्रम आजसम्पन्न भएको छ । 

    विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकूल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक नीति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले उक्त कार्यक्रममा कक्षा शिक्षकहरु खेम बहादुर आले र यतिनक्षेत्रीले आ-आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टिगत विवरण प्रस्तुत गर्नुभयो ।

    images
    images
    images

    कार्यक्रममा बोल्ने अधिकांश अभिभावकहरुले विद्यालयले विद्यार्थीहरुको सिर्जनात्मक क्षमताको वृद्धि गर्न विषेश ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले कक्षा ८ मा नगरपालिका स्तरीय परीक्षा हुने भएकाले विद्यालय र घरमा उनीहरुको पठन पाठनको विशेष निगरानी गर्नुपर्नेमा जोड दिनुभयो ।

    विद्यालयका ५० बढी अभिभावकहरु उपस्थित रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र सह-प्राचार्य प्रदिप अधिकारीेको सञ्चालनमा सम्पन्न भएको थियो। 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij