जेठ २४, देवदह।
देवदह नगरपालिका अन्तर्गत सेमरहना गौरी टोलमा लापरबाही छोडिएको केवलको तार शर्ट भएर करेन्ट लाग्दा एउटा भैसीको ज्यान गएको छ ।
वोर्डभ्यु केवलले काम गरिसके पछि तार वेबारिशे छोड्दा उक्त घटना हुन पुगेको र ठुलो मानव क्षेति हुन वाट जोगिएको स्थानिय बासिन्दाले गुराँस मिडियालाई जानकारी दिएका छन ।
भैसी धनिलाइ क्षेतिपूर्ति दिने सहमति गरि नाङ्गो तार ब्यास्थापन गरिएको स्थानीयले बताएका छन्।पानि परेको बेलामा पोलमा नछुन र तार नाङ्गो देखे सम्बन्धित निकाय बिद्युत प्राधिकरणमा तत्काल जानकारी गराउन आग्रह गरिएको बताइएको छ ।


Copyright © All right reserved to Lumbini Pana Site By: Sobij