
वाल दिवसको पूर्वसन्ध्यामा आयोजित कक्षा १ देखि ६ सम्मको सेक्सनगत अंग्रेजी हस्तलेखन प्रतियोगितामा कक्षा १ रोज लिल्लि बाट क्रमश प्रिन्स के.सी र सार्थक उपाध्याय प्रथम, अनामीका मण्डल र युजल गौतम द्धितीय, जस्मिन दर्लामी र संगम चापागाइ तृतीय त्यसैगरि कक्षा २ बाट शिवानी भट्राई गुन्जन तिवारी प्रथम, सर्जक चापागाइ र सस्कार खनाल द्धितीय, प्रसिद्धी के.सी र माहिका पौडेल तृतीय, त्यसैगरि कक्षा ३ बाट आयुस भुर्तेल र गौमती कामु प्रथम, रिक्मन पाण्डेय र प्रिन्स सापकोटा द्धितीय, साईमन थापा र अमृत काफ्ले तृतीय भएका थिए । त्यसैगरि कक्षा ४ बाट क्रिष्टिना गौतम र शसिका खनाल प्रथम, खुसी काफ्ले र आकृित कार्की द्धितीय, सुधन काफ्ले र अनुस्का पाण्डेय तृतीय भएका थिए त्यसैगरि कक्षा ५ बाट सोनिया अदै मगर र अमृत काफ्ले प्रथम, शिसिर पाण्डेय र क्रतिका पाण्डेय द्धितीय, स्मृति परीयार र प्रजिता गुरुङ तृतीय, त्यसैगरि कक्षा ६ बाट सिर्जना अर्याल र विनीसा पुन मगर प्रथम, युनिटी राना र ओसीन वुडाथोकी द्धितीय, इडीन गुरुङ र पुर्णिमा गोतामे तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।

देवदह बाल साहित्य समूहका अध्यक्ष शेखर पाण्डेको अध्यक्षता तथा विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता, विद्यालयका कार्यवाहक प्राचार्य मन वहादुर क्षेत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन अर्पण पौडेलले गर्नुभएकोे थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij