मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सगरमाथा माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सगरमाथा माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

images
  • 545
    SHARES

  • images
    images
    images
    सगरमाथा माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    images
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा अवस्थित सगरमाथा आवासीय माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। ६० औं राष्ट्रिय बाल दिवसको अवसर पारी सगरमाथा आवासीय मा.वि.,ले विज्ञान विषयमा आधारित भएर माध्यमिक तहमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो।

    छनोट चरण पार परी ६ समूह बिचमा भएको उक्त प्रतियोगितामा आरुष अर्यालको समूह प्रथम, राहुल खरेलको समूह द्धितीय र अनिष क्षेत्रीको समूहले तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

    images
    images
    images

     

    WhatsApp Image 2024-09-13 at 4.46.48 PM (1).jpeg

    कार्यक्रमका अध्यक्ष तथा विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले विद्यार्थीको चौतर्फी विकासमा यस्ता प्रतियोगिताले मद्दत पुर्‍याउनुका साथै विद्यार्थीहरुमा पठन पद्धतिको समेत विकास गराउने हुँदा हरेक प्रतिस्पर्धाका लागि यसले सहयोग पुर्‍याउने कुरा व्यक्त गर्नुभयो ।

    शिक्षक खेम आलेको सञ्चालनमा भएको उक्त कार्यक्रममा अजिमा पराजुलीले क्वीज मास्टर र बोर्ड स्कोरको कार्यमा विद्यार्थी स्वयंम नेपालीले सहयोगीको भूमीका निर्वाह गर्नुभएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij