बुधवार, कार्तिक १२ गते २०८३

Logo बुधवार, कार्तिक १२ गते २०८३
images
images

रुपन्देहीको तिलोत्तमा कान्छीबजारमा ५ जनाको हत्या

रुपन्देहीको तिलोत्तमा कान्छीबजारमा ५ जनाको हत्या

images
  • 42.9K
    SHARES

  • images
    images
    images
    रुपन्देहीको तिलोत्तमा कान्छीबजारमा ५ जनाको हत्या
    images
    images
    images


    जेठ २६ तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छीबजारमा ५ जनाको हत्या भएको छ।कान्छीबजारको मैनहवा स्थित भैंसीफर्ममा काम गर्ने ५ जनाको हत्या भएको स्थानीय प्रदीप थापाले जानकारी दिए।

    स्थानीय कृष्ण पुनको भैंसी फर्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने ५ जना अन्य कामदारको हत्या गरि फरार भएको थापाले जानकारी दिए।मृतकहरु को को हुन् भन्ने खुलेको छैन।

    images
    images
    images

    'गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा छ, अहिले विहान विभत्स दृश्य देखेपछि मंगलापुर प्रहरी चौकीलाई खबर गरिएको छ र प्रहरी घटनास्थलतर्फ आउँदै छ', थापाले भने।
    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग बहादुर खत्रीले प्रहरी अहिले घटनास्थल जाँदै गरेको बताएका छन्।के कारणले हत्या भएको हो घटनास्थलमा पुगेर अनुसन्धान गरेपछि मात्रै थाहा हुने उहाले बताउनु भएको छ ।

    95390669_236320977579304_6852950483493978112_n.jpg

    images
    images
    • मंगलवार, जेठ २७ २०७७०७:२३:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij