मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदह महोत्सव : मम्मी डान्सिङ्ग आइडलको उपाधी आशा अधिकारीलाई

देवदह महोत्सव : मम्मी डान्सिङ्ग आइडलको उपाधी आशा अधिकारीलाई

images
  • 726
    SHARES

  • images
    images
    images
    देवदह महोत्सव : मम्मी डान्सिङ्ग आइडलको उपाधी आशा अधिकारीलाई
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । नवौं देवदह राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटनको १० औं दिन मम्मी डान्सिङ्ग आइडल कम्पिटिसन सम्पन्न भएको छ।

    महोत्सव अन्तर्गत मम्मी डान्सिङ्ग आईडल सम्पन्न भएको हो । देवदह क्षेत्रका ९ जनाको सहभागिता रहेको मम्मी डान्सिङ्ग आइडलको उपाधी आशा अधिकारीले जितेकी छिन् । प्रतियोगितामा बुनु बुढामगर द्धितिय र ओममाया भण्डारीले तृतिय स्थान हासिल गरेको संयोजक अन्जु श्रेष्ठले जानकारी दिइन् ।

    images
    images
    images

    प्रतियोगितामा विजेताले नगद ७ हजार, द्धितिय हुनेले नगद ५ हजार र तृतिय हुनेले नगद ३ हजार प्राप्त गरेको संयोजक श्रेष्ठले जानकारी दिएकी छिन् ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij