बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

images
  • 439
    SHARES

  • images
    images
    images
    जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण
    images
    images
    images

    लुम्बिनी पाना, बुटवल । जन्मदिनको अवसरमा शिक्षण सिकाई सामाग्री एवं शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ। हाल अमेरिकाको ओहायो राज्य बस्दै आएकी श्रीमति कमला राम खनालले आफ्नो जन्मदिनको अवसरमा खुशी जीवन नेपाल संस्था सँगको सहकार्यमा सहयोग वितरण गर्नुभएको हो।

    आइतबार खुशी जीवन नेपालले श्री लक्ष्मी माध्यमिक विद्यालय बुटवल-०४ लक्ष्मीनगरमा सहयोग वितरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सफल बनाउन आफ्नो जन्मदिनको अवसर पारेर खुशी जीवन नेपाल मार्फत कमलाले सहकार्य गरेको खुशी जीवन नेपालका अध्यक्ष महेन्द्र विश्वकर्माले बताउनु भयो । 

    images
    images
    images

    उक्त विद्यालयमा विगतमा पनि विभिन्न सहयोग गर्दै आएको र आउने दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij