बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

लायन्स र रोट्रयाक्ट क्लबको संयुक्त आयोजनामा मातृ सम्मान कार्यक्रम

लायन्स र रोट्रयाक्ट क्लबको संयुक्त आयोजनामा मातृ सम्मान कार्यक्रम

images
  • 923
    SHARES

  • images
    images
    images
    लायन्स र रोट्रयाक्ट क्लबको संयुक्त आयोजनामा मातृ सम्मान कार्यक्रम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । लायन्स क्लब अफ देबदह युनाइटेड, लायन्स क्लब अफ प्रोफेशनल युथ र रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको संयुक्त आयोजनामा मातातिर्थऔंशी तथा आमाको मुख हेर्ने दिनको अवसरमा मातृ सम्मान कार्यक्रमको आयोजना गरेको छ । 

    वर्तमान परिपेक्षमा समाज आधुनिकरण तिर गइरहदा आफ्नो मौलिक संस्कृति मुल्य मान्यतालाई जोगाउदै समाजमा उदारहणीय कार्य गरेको सामाजिक क्लब गरेको र असल सत्कार्यको सबैले अनुसरण गर्नुपर्ने र आफ्ना सन्न्ततिलाइ आमा, परिवार , समाज र राष्ट प्रति अनुसासित र इमान्दारिता बनाउन माता सम्मान कार्यक्रम प्रत्यक्ष ज्ञान दिन उपयुक्त भयेको भनाई कार्यक्रमममा प्रमुख अथिती लायन्स क्लब अन्तराष्ट्रिय जिल्ला ३२५ पि नेपाल का डिस्ट्रिक गर्भनर एमजेएफ लायन पुरुषोत्तमभक्त प्रधानाङ्ग बताउनुभयो । 

    images
    images
    images

    संयुक्त रुपमा आयोजित उक्त कार्यक्रममा लायन्स क्लब अफ देवदह युनाईटेडका अध्यक्ष लायन माधब आचार्य, लायन्स क्लब अफ प्रोफेशनल युथका लायन डा. विजय अंगाई र रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहका रो सन्दिप पौडेलको अध्यक्षता, विशिष्ट अथितीमा लायन्स क्लब अन्तराष्ट्रिय जिल्ला ३२५ पि नेपाल का इलेक्ट डि जी पी एम जेफ लायन बालाराम भट्राई , रोटरि क्लब अफ तिलोत्तमा रुपन्देहिका अध्यक्ष रोटरियन देबिराम पाण्डे , अतिथि जोन ४ का जोन चियर पर्सन लायन बिमल भुसाल, लायन्स क्लब अफ देवदहका अध्यक्ष लायन कृष्णराज पौडेल र रोट्रयाक्ट डिस्ट्रिकका प्रोमोसन चियर रो सुनिल गिरी रहनुभएको थियो ।

    लायन अर्जुन कुमार गुरुङ को कार्यक्रम सञ्चालन, लायन डा. विजय अंगाईको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रममा आमाहरु भनाइ सगै रो सुनिल गिरि र रो प्रिती यादव को रचना, अतिथि नमाकान्त पाण्डेको शुभकामना मन्तब्य र रो सुस्मा दर्लामिको धन्यवाद मन्तब्य सहित कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij