सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

देवदह इङलिस बोर्डिङ स्कुलमा कविता वाचन प्रतियोगिता

देवदह इङलिस बोर्डिङ स्कुलमा कविता वाचन प्रतियोगिता

images
  • 809
    SHARES

  • images
    images
    images
    देवदह इङलिस बोर्डिङ स्कुलमा कविता वाचन प्रतियोगिता
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । देवदह इङलिस बोर्डिङ हाई स्कुलमा साप्ताहिक रुपमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर्सदनात्मक तथा कक्षागत कविता वाचन प्रतियोगिता सम्पन्न भएको थियो ।

     

    images
    images
    images

    Messenger_creation_05EA5370-8200-4079-B2AC-3F719C14FBAC.jpeg

     

    जस अन्तर्गत अन्तर्सदनात्मक कविता वाचन प्रतियोगितामा सिनियर (कक्षा ८ देखि १०) तर्फ भएको शिक्षा र समाज विषयक प्रतियोगितामा प्रथम पहेलो सदनकी दीया न्यौपाने, द्वितीय निलो सदनकी एलिना गाहा र रातो सदनकी लक्ष्मी तिवारी तृतीय हुन सफल भएका थिए । 

    त्यसैगरि प्रकृति र यसको महत्व शीर्षक अन्तर्गत सब सिनियर (कक्षा ५, ६ र ७) मा भएको प्रतियोगितामा प्रथम पहेलो सदनकी सृष्टि काफ्ले, द्वितीय रातो सदनकी जीविका वस्याल र तृतीय रातो सदनकी रचना थापा हुन सफल भएका थिए ।

    समयको महत्व शीर्षक अन्तर्गत जुनियर कक्षा ३ र ४ मा भएको प्रतियोगितामा प्रथम निकोल चापागाई, द्धितीय निर्जला रिजाल र तृतीय रोशनी भट्राई हुन सफल भएका थिए ।

    त्यसैगरि, मेरी आमा शीर्षक अन्तर्गत सब जुनियर (कक्षा १ र २) मा भएको प्रतियोगितामा प्रथम प्रिन्सा चापागाई, द्वितीय युनिका भट्टराई र तृतीय एस्ना आले विजयी हुन सफल भएका थिए ।

    विद्यालयका सह प्राचार्य विष्णु अर्यालको अध्यक्षता अतिरिक्त क्रियाकलाप संयोजक सोनिया खनालको सहजीकरणमा सञ्चालन भएको कार्यक्रममा निर्णायक द्वय शिक्षक माधब भट्टराई र भगवती तिवारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सुमन गुरुङले गर्नुभएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij