मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

रोटर्‍याक्ट क्लब अफ तिलोत्तमा–देवदहको अध्यक्षमा कमल थापा सर्वसम्मत चयन

रोटर्‍याक्ट क्लब अफ तिलोत्तमा–देवदहको अध्यक्षमा कमल थापा सर्वसम्मत चयन

images
  • 1.2K
    SHARES

  • images
    images
    images
    रोटर्‍याक्ट क्लब अफ तिलोत्तमा–देवदहको अध्यक्षमा कमल थापा सर्वसम्मत चयन
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रोटर्‍याक्ट क्लब अफ तिलोत्तमा–देवदहको वर्ष २०२६/२०२७ का लागि ईलेक्ट प्रेसिडेन्टमा क्लबका उपाध्यक्ष कमल थापा सर्वसम्मत रूपमा चयन भएका छन्।

    शनिवार सम्पन्न क्लबको बैठकले थापालाई आगामी कार्यकालका लागि ईलेक्ट प्रेसिडेन्टमा चयन गरेको जनाएको छ।

    images
    images
    images

    वर्ष २०२५/२०२६ का अध्यक्ष डा. विजय अंगाईको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा देवदह व्यापार संघका अध्यक्ष तथा क्लबका पूर्वअध्यक्ष माधव ढकाल, पूर्वअध्यक्ष अर्जुन गुरुङ, मनिलाल तिवारी, विक्रम भुसाल तथा निवर्तमान अध्यक्ष सन्दीप पौडेलको आतिथ्यता रहेको थियो।

    कार्यक्रममा स्वागत मन्तव्य सदस्य सन्देश रेग्मीले राखेका थिए भने धन्यवाद ज्ञापन क्लबका कोषाध्यक्ष रमित चापागाईंले गरेका थिए। कार्यक्रमको सञ्चालन सचिव किसन थापा दर्लामीले गरेका थिए।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij