क्लबका अध्यक्ष नारायण भण्डारीले क्लबको वार्षिक कार्यक्रमअनुसार मासिक बुलेटिन प्रकाशन गर्ने योजना अघि बढाइएको जानकारी दिँदै ‘रोटरी देवदह दर्पण’को पहिलो अंक प्रकाशन गर्न योगदान गर्ने सम्पूर्ण रोटेरियन तथा सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे। उनले बुलेटिनमार्फत क्लबका सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, वातावरण, सामुदायिक विकासलगायत विभिन्न गतिविधिलाई व्यवस्थित रूपमा समुदायसमक्ष पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij