मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नवलपुरमा टिपर भिरबाट खस्दा २ जनाको मृत्यु

नवलपुरमा टिपर भिरबाट खस्दा २ जनाको मृत्यु

images
  • 342
    SHARES

  • images
    images
    images
    नवलपुरमा टिपर भिरबाट खस्दा २ जनाको मृत्यु
    images
    images
    images

    कार्तिक २० नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिपर भिरबाट खस्दा आज दुई जनाको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको  टिपर दुर्घटनामा परेको हो । 

    भिरबाट करिब तीन सय मिटर तल टिपर खस्दा चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवपुरका सूचना अधिकारी बिशाल तामाङले बताए ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, कार्तिक २० २०७७०७:५०:०६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij