मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

प्रधानमन्त्री ओली सङ्खुवासभा, बिभिन्न आयोजनाको अवलोकन गर्ने

प्रधानमन्त्री ओली सङ्खुवासभा, बिभिन्न आयोजनाको अवलोकन गर्ने

images
  • 275
    SHARES

  • images
    images
    images
    प्रधानमन्त्री ओली सङ्खुवासभा, बिभिन्न आयोजनाको अवलोकन गर्ने
    images
    images
    images

    कार्तिक २६,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली सङ्खुवासभा पुगेका छन् ।

    बिहान ९ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गरेका ओली अहिले सीमा नाका किमाथाङ्कामा पुगेको सांसद् राजेन्द्र गौतमले बताए ।
    ओलीले उत्तरी नाका किमाथाङ्कामा स्थापना गरिएको  सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणधीन भवन, भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको अवलोकन गर्दैछन् ।

    images
    images
    images

    ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम रहेको सांसद् गौतमले जानकारी दिए ।

    यस्तै बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्ने तय भएको छ । ओली साढे ३ बजेसम्म सङ्खुवासभा बसेर काठमाडौँ फर्कने छन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, कार्तिक २६ २०७७११:३९:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij