मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

छोरीलाई जबरजस्ती करणी गर्ने बुवा पक्राउ

छोरीलाई जबरजस्ती करणी गर्ने बुवा पक्राउ

images
  • 484
    SHARES

  • images
    images
    images
    छोरीलाई जबरजस्ती करणी गर्ने बुवा पक्राउ
    images
    images
    images

    मंसिर ११ पोखरा ।पोखरामा आफ्नै नाबालिका छोरीलाई जर्बजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ परेका छन् । ३९ वर्षीय पुरुषले आफ्नै १३ वर्षे नाबालिका छोरीलाई विगत केही वर्ष अघिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको खुलेपछि उनलाई गिरफ्तार गरिएको हो ।

    मंसिर ६ गते एउटा होटलमा लगेर अश्लिल फोटो तथा भिडियो देखाई जबरजस्ती करणी गरेको जाहेरीको आधारमा उनलाई ९ गते पक्राउ गरिएको हो । पक्राउ परेका उनलाई जिल्ला अदालतबाट ७ दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी सुवास हमालले जानकारी दिए ।

    images
    images
    images

     

     

     

     

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, मंसिर ११ २०७७०७:५८:२२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij