मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुटवल–पाल्पा सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने

बुटवल–पाल्पा सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    बुटवल–पाल्पा सडक खण्ड दैनिक ४ घण्टा बन्द हुने
    images
    images
    images

    मंसिर १२,बुटवल। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पा सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ।

    झुम्सा–दोभान खण्डमा सडक कालोपत्रे गर्ने भएपछि आइतबारदेखि मंसिर १८ गतेसम्म दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ। 

    images
    images
    images

    बिहान १०ः३० देखि १२ः३० बजेसम्म र दिउँसो २ देखि ४ बजेसम्म सवारी आवागमन बन्द गरिने डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए। ती समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन्।

    घुम्तीका कारण अत्यधिक दुर्घटना भएपछि सडक डिभिजनले घुम्ती काट्ने र खाल्डाखुल्डी पुर्ने, कालोपत्रे गर्ने कामलाई बढाएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, मंसिर १२ २०७७०८:३३:१३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij