मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हो आज नेपाल आउँदै,

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हो आज नेपाल आउँदै,

images
  • 310
    SHARES

  • images
    images
    images
    चिनियाँ रक्षामन्त्री वेइ फेङ्हो आज नेपाल आउँदै,
    images
    images
    images


    जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो आज नेपाल भ्रमणमा आउँदै छन् ।एकदिने कार्यशील भ्रमणमा उनी आज काठमाडौँ आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भ्रमणका क्रममा उनले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।उनी आजै साँझ स्वदेश फर्कने छन् ।

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, मंसिर १४ २०७७०८:४२:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij