मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कस्तुरीको बिना सहित देवदह बाट ३ जना पक्राउ

कस्तुरीको बिना सहित देवदह बाट ३ जना पक्राउ

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    कस्तुरीको बिना सहित देवदह बाट ३ जना पक्राउ
    images
    images
    images

    मंसिर २२,बुटवल।रुपन्देहीको देवदह नगरपालिका भलुही बाट कस्तुरीको बिना सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवल बाट आएको टोलिले देवदह भलुही स्थित टेक बहादुर सेन्चुरीको घर बाट कस्तुरीको बिना सहित ३ जनालाई पक्राउ गरको हो। 

    पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नंम्वर २ बस्ने ३२ बर्षिय सुकुरदिन मियाँ, बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका वडा नम्वर ६ बस्ने ३८ बर्षिय रमेश बिक र रुपन्देही जिल्ला बुटवल उपमहानरपालिका वडा नम्वर ६ बस्ने २९ बर्षिय दिपक बिक रहेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डि.एस.पि) सत्य नारायण थापाले जानकारी दिनु भयो । उनिहरुलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागी जिल्ला बन डिभिजन कार्यालय भैरहवा पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ। 

    images
    images
    images

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, मंसिर २२ २०७७०७:४२:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij