संसद विघटनको प्रस्तावप्रति नेकपा उपाध्यक्ष वामदेव गौतमले समर्थन पनि नगर्ने र विरोध पनि नगर्ने जनाएका छन् ।
उनले आफू पर्ख र हेरको अवस्थामा रहेको बताएका छन् ।
‘संसद विघटन न मेरो समर्थन न विरोध पर्खर र हेरको अवस्थामा छु’ उपाध्यक्ष गौतमले आफ्ना सहयोगी विश्वमणी सुवेदीमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij