मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने सिसिएमसीको निर्णय

बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने सिसिएमसीको निर्णय

images
  • 514
    SHARES

  • images
    images
    images
    बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने सिसिएमसीको निर्णय
    images
    images
    images

    नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यस्तै निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ ।


    यस्तो निर्णय बुधबार राति १२ बजेबाट लागू हुने भएको छ । अर्को सूचना जारी नभएसम्म प्रतिबन्ध कायमै रहने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार बेलायतमा पछिल्लो समय देखिएको कोरोना भाइरसलाई दृष्टिगत गरी बेलायतबाट हुने उडानमा रोक लागेको हो ।

    images
    images
    images

    यससँगै अब नेपालबाट बेलायत जाने यात्रुको यात्रामा समेत रोक लागेको छ । प्राधिकरणले बेलायतबाट हुने सबै उडानमा रोक लगाउने निर्णय गरेसँगै नेपालबाट समेत उडान बन्द हुनेछन् ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, पौष ७ २०७७०७:०४:०१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij