पुष १६,देवदह। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रधानमन्त्री तथा अध्यक्ष केपि शर्मा ओली पक्षिय नेकपाको देवदह नगर कमिटिको बिस्तारित बैठक सम्पन्न सम्पन्न भएको छ।
नेकपा स्थायी कमिटी सदस्य तथा पुर्ब कृषि मन्त्री छबिलाल विश्वकर्माको प्रमुख आतिथ्यता, पार्टी केन्द्रिय सदस्य उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माननीय लिला गिरि,बुटवल उपमहानगर पालिका प्रमुख तथा पार्टी केन्द्रिय सदस्य शिव सुवेदी, प्रदेश सदस्य तथा पार्टी केन्द्रिय सदस्य डा.कृष्ण न्यौपाने ,केन्द्रिय सदस्य पुरण गुरुङ गुणाखर भुसाल लगायत जिल्ला सल्लाहकार जिल्ला सदस्य वार्ड अध्यक्ष तथा अगुवा कार्यकर्ताको उपस्थितिमा नेकपा देवदह नगर कमिटिको विस्तारित बैठक सम्पन्न भएको हो।

बैठकमा नेकपा स्थायी कमिटी सदस्य तथा पुर्ब कृषि मन्त्री छबिलाल विश्वकर्माको प्रमुख आतिथ्यता, पार्टी केन्द्रिय सदस्य उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माननीय लिला गिरि,बुटवल उपमहानगर पालिका प्रमुख तथा पार्टी केन्द्रिय सदस्य शिव सुवेदी, प्रदेश सदस्य तथा पार्टी केन्द्रिय सदस्य डा.कृष्ण न्यौपाने ,केन्द्रिय सदस्य पुरण गुरुङ गुणाखर भुसाल लहयातले मन्तब्य राख्नु भएको थियो।
कार्यक्रम नेकपा नगर अध्यक्ष प्रकाश अर्यालको अध्यक्षता तथा कार्यालय सदस्य कृष्ण राज पौडेलको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij