बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

मौलिक लोक नृत्य प्रतियोगिता को उपाधि शितलनगर मगर समाजलाई

मौलिक लोक नृत्य प्रतियोगिता को उपाधि शितलनगर मगर समाजलाई

images
  • 944
    SHARES

  • images
    images
    images
    मौलिक लोक नृत्य प्रतियोगिता को उपाधि शितलनगर मगर समाजलाई
    images
    images
    images

    पौष २६,देवदह।माघेसंक्रान्तिको अबसरमा मगर संसार फोटो ग्यालरीले आयोजना गरेको मौलिक लोक नृत्य प्रतियोगिता-२०७७ को प्रथम पुरस्कार शितलनगर, मगर समाज देवदह रुपन्देहीले हात पारेको छ । भर्चुअल जुम र फेसबुक लाइभ मार्फत नतिजा घोषणा गरिएको हो । प्रतियोगितामा १६ समुह सहभागी भएका थिए  । पब्लिक लाईक १०० र निर्णायक मण्डलको १०० पुर्णाङ्क गरि जम्मा २०० पुर्णाङ्कको आधारमा बिजेता घोषणा गरिएको थियो । दश हजार पब्लिक लाइकलाई १०० पुर्णाङ्क मानिएको थियो ।

    शितलनगर मगर समाज देवदह - रूपन्देहीले पब्लिक लाइक १०० पुर्णाङ्कमा १०० नै प्राप्त गरेको थियो भने निर्णायक मण्डलवाट ८८.५ जम्मा १८८.५ अंक सहित प्रथम बिजेता भएको छ । प्रथम पुरस्कार पचास हजार रुपैंया सहित सम्मान पत्र रहेको छ भने सयपत्री समुह काठमाडौं द्वितीय भएको छ । सयपत्रीले पब्लिक लाईक सयमा सय नै ल्याउन सफल भएको थियो भने निर्णायक मण्डलवाट ७७.५ अंक सहित जम्मा १७७.५ प्राप्त गरेको थियो । पुरस्कारमा चालिस हजार रुपैंया र सम्मानपत्र प्राप्त गरेको छ । त्यस्तै चितवन मगर समुदाय तृतीय स्थान हाँसिल गरेको छ ।  सयमा पुर्णाङ्कमा ६१ पब्लिक लाइक र निर्णायक मण्डलको तर्फबाट ९२ अंक प्राप्त गरेर तृतीय स्थान हाँसिल गरेको छ  । तृतीय पुरस्कार तिस हजार रुपैंया सहित सम्मानपत्र रहेको छ  ।

    images
    images
    images

    प्रथम बिजेता:
    शितलनगर मगर समाज देवदह - रूपनदेही
    प्राप्ताङ्क:
    जनमत: १०० अंक 
    निर्णायक मण्डलवाट: ८८.५ अंक 
    प्राप्त कुल अंक: १८८.५ अंक 
    पुरस्कारहरु: रू.५०,००० /- र सम्मान पत्र

    No description available.

     

    द्वितीय:
    सयपत्री समुह काठमाडौं 
    जनमत: १०० अंक 
    निर्णायक मण्डलवाट: ७७.५ अंक 
    प्राप्त कुल अंक: १७७.५ अंक 
    पुरस्कारहरु: रू.४०,००० /- र सम्मान पत्र

    No description available.

    तृतीय:
    चितवन मगर समुदाय 
    जनमत: ६१ अंक 
    निर्णायक मण्डलवाट: ९२ अंक 
    प्राप्त कुल अंक: १५३ अंक 
    पुरस्कारहरु: रू.३०,००० /- र सम्मान पत्र

    No description available.

     

    सहभागी प्रतियोगी मध्ये ७ समुहलाई सान्त्वना घोषित गरिएको छ  ।
    सालिभेना गैडाकोटु कान- नवलपुर 
    जनमत : ५८ अंक 
    निर्णायक मण्डल मार्फत: ९०.५० 
    प्राप्त कुल अंक: १४८.५ 
    पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

    लाङ्घाली सांस्कृतिक समुह, पाल्पा 
    जनमत:  २६ अंक 
    निर्णायक मण्डल मार्फत: ८६ अंक 
    प्राप्त कुल अंक: ११२ अंक 
    पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

    पाण्डबखानी समुह, गल्कोट १०,बागलुङ
    जनमत : ३० अंक 
    निर्णायक मण्डल मार्फत: ८१.५
    प्राप्त कुल अंक: १११.५ 
    पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

    लाङ्घाली समुह, बिरुवा-७,सुरुङ स्याङ्जा 
    जनमत : २९ अंक 
    निर्णायक मण्डल मार्फत: ७९
    प्राप्त कुल अंक: १०८
    पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

    लाकुरी मगर समुह बुटवल रामनगर-१०
    जनमत : ३१ अंक 
    निर्णायक मण्डल मार्फत: ७१.५
    प्राप्त कुल अंक: १०२.५ 
    पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

     


    बौद्ध समुह, लेतान लेटाङ जाते मोरङ 
    जनमत : २३ अंक 
    निर्णायक मण्डल मार्फत: ७३
    प्राप्त कुल अंक: ९६ अंक 
    पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

    अठार मगरात कलाकार संघ
    जनमत : १३ अंक 
    निर्णायक मण्डल मार्फत: ८१
    प्राप्त कुल अंक: ९४ अंक 
    पुरस्कार: ५००० रुपैंया र सम्मानपत्र

    No description available.


    बिजेता नभए पनि मगर समुदायको कला र संस्कृतिलाई जगेर्ना गर्न प्रतियोगितामा सहभागी जनाएको कारण अन्य सहभागी ६ समुहलाई पनि आयोजकले पुरस्कृत गरेको छ । पुरस्कार हरेक समुहलाई ५/५ हजार प्रदान गरेको छ । 

    नेपाल मगर संघ शाखा युएई 
    जनमत : ११ अंक 
    निर्णायक मण्डल मार्फत: ८२
    प्राप्त कुल अंक: ९३ अंक

    श्री लाङ्घाली मगर समाज परिवार, शुक्लागण्डकी न.पा. २ नर्सरी
    जनमत : १५ अंक 
    निर्णायक मण्डल मार्फत: ७७.५
    प्राप्त कुल अंक: ९२.५ अंक 

    शालीभेना समुह दमौली, तनहुँ 
    जनमत : १९ अंक 
    निर्णायक मण्डल मार्फत: ६९.५अंक
    प्राप्त कुल अंक: ८८.५ अंक 

    नेपाल मगर संघ जिल्ला समिति सल्यान 
    जनमत : ८ अंक 
    निर्णायक मण्डल मार्फत: ७९.५ अंक
    प्राप्त कुल अंक: ८७.५ अंक 

    नेपाल महिला समिति, तिलोत्मा नगर रुपन्देही 
    जनमत : ८ अंक 
    निर्णायक मण्डल मार्फत: ७७ अंक
    प्राप्त कुल अंक: ८५ अंक 

    जिवनज्योती माध्यमिक बिध्यालय कपुरकोट गाउँपालीका-५ रीम सल्यान 
    जनमत : १२ अंक 
    निर्णायक मण्डल मार्फत: ६७
    प्राप्त कुल अंक: ७९ अंक 

    उत्कृष्ट पोशाकमा दुई समुहलाई प्रदान गरिएको छ । सीतलनगर मगर समाज देवदह ,रूपनदेही र अठार मगरात कालकार संघ केंद्रीय समिति काठमाडौंलाई प्रदान गरिएको छ । पुरस्कार पांच हजार रुपैंया र सम्मान पत्र रहेको छ ।

    यो कार्यक्रमलाई मगर समुदाय भित्रका बिभिन्न व्यक्तिहरुले प्रायोजन गर्नुभएको छ । 
    प्रथम पुरस्कारका प्रायोजक: 
    प्रनिस आले मगर
    उपाध्यक्ष, मगर संघ रामेछाप 
    सहयोग: ५० हजार 

    द्वितीय पुरस्कारका प्रायोजक:
    रिअरा राना मगर
    मगर संसारका पुर्ब सल्लाहकार
    ठेगाना: स्याङ्जा
    हाल: युके 
    सहयोग: ४० हजार 

    तृतीय पुरस्कारका प्रायोजक:
    ज्योति रजाली मगर
    मगर संसारका सल्लाहकार 
    ठेगाना: नवलपुर 
    हाल : युके 
    सहयोग: ३० हजार 

    सान्तवना पुरस्कार प्रायोजकहरु: 
    मिलन थापा मगर 
    ठेगाना: भिमान, तनहुँ 
    हाल अमेरिका 
    सहयोग: १० हजार 

    रुक आले मगर/ पुष्पा आले मगर 
    ब्यास-१४, तनहुँ 
    हाल: युके 
    सहयोग : ५ हजार रुपैंया 

    बघबिर पुन मगर 
    च्युरोबोट, म्याग्दी
    हाल: युके
    सहयोग : ५ हजार रुपैंया 

    मिस्व गर्बुजा मगर
    म्याग्दी 
    हाल: युके 
    सहयोग : ५ हजार रुपैंया 

    जेनिसिस थापा मगर 
    तनहुँ
    हाल: बहराइन
    सहयोग : ५ हजार रुपैंया 

    थमन नाउसा मगर 
    ताराखोला-१, माजखार्क, बाग्लुङ 
    हाल : बहराइन
    सहयोग : ५ हजार रुपैंया 

    शुनिल मगर 
    नवलपुर
    सहयोग : ५ हजार रुपैंया 

    उमेश थापा मगर 
    तिनपाटन-६, सिन्धुली
    हाल: कतार 
    सहयोग : ५ हजार रुपैंया 

    ऋषि राना मगर 
    भिमाद-१, तनहुँ 
    हाल: मलेसिया 
    सहयोग : ५ हजार रुपैंया 

    बीरबहादुर सारु मगर 
    नवलपरासी 
    हाल: मलेसिया 
    सहयोग : ५ हजार रुपैंया 

    निर्णायक मण्डलामा बल बिक्रम थापा मगर, माया थापा मगर, नीता पून मगर, डिएन मगर,  तिलक पुन मगर हुनुहुन्थ्यो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, पौष २६ २०७७०८:२५:४९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij