फागुन २५ ,काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसपाका नेता डा.बाबुराम भट्टराई भेट्न टोखा पुगेका छन् ।
माओवादी केन्द्रको स्थायी समिति बैठक लगत्तै काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका प्रचण्डले लगत्तै डा.बाबुराम भट्टराई भेट्न टोखा पुगेका हुन ।
विकसित राजनीतिक घटनाक्रमपछि नेताहरुबीच भेटघाट तीव्र बनेको हो ।सरकार र सत्ता समीकरणका लागि शिर्ष नेताहरु बीच दौड धुप बढेको हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij