सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

रुपन्देहीमा पछिल्लो २४ घन्टामा ५ सय ७९ संक्रमित थपिए:११ जनाको मृत्यु

रुपन्देहीमा पछिल्लो २४ घन्टामा ५ सय ७९ संक्रमित थपिए:११ जनाको मृत्यु

images
  • 788
    SHARES

  • images
    images
    images
    रुपन्देहीमा पछिल्लो २४ घन्टामा ५ सय ७९ संक्रमित थपिए:११ जनाको मृत्यु
    images
    images
    images

    बैशाख २० बुटवल। रुपन्देहीमा पछिल्लो २४ घन्टामा ५ सय ७९ जना कोरोना संक्रमित थपिएका छन्। १२ सय ८५ जनाको आर टि पिसिआर परिक्षण गर्दा  ५ सय ७९ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

    यो सगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या १३ हजार ९ सय ६९ पुगेको छ। रुपन्देहीमा सक्रिय संक्रमितको संख्या मात्रै ४ हजार १ सय ५ पुगेको छ। त्यस्तै ९ हजार ६ सय ४८ जना निको भएका छन्। 

    images
    images
    images

    रुपन्देहीमा निशेधाज्ञा जारि गरेको ५ औ दिनमा आइपुग्दा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या पनि बृद्दी भएको छ। पछिल्लो २४ घन्टामा मात्रै रुपन्देहीमा ११ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन्। यो संगै रुपन्देहीमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ सय १६ पुगेको छ। 

    पालिका अनुसार कोरोना अपडेट 

    No photo description available.

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, बैशाख २० २०७८०५:५१:०७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij