बुटवल सिद्दबबा झुम्साको बैकल्पिक मार्गको रुपमा निर्माण सुरु भएको ,बुटवल चरंगे चौकीभन्ज्यांग झुम्सा सडक खण्ड अन्तर्गत
चरंगे देखि चौकीभन्ज्यांग सम्म सडक छेउमा तार जाली लगाउने काम अम्तिम चरणमा पुगेको छ !
अब यस पछि त्रिशुली खोलामा पुल बनाउने टेन्डर खुल्ने र नाली निर्माणको कार्य सुरु हुनेछ !त्यस्तै कल्भर्ट बनाउने काम पनि सुरु हुनेछ !बैकल्पिक मार्गको रुपमा हेरिएको उक्त्त सडक दश करोड बजेटमा २०७५ साल देखि निर्माण सुरु भएको हो !

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij