पछिल्लो समय भरतले आफ्नो नक्सामा पारेको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगाएत मिचिएका नेपाली भुभाग फिर्ता र रक्षाको माग गर्दै अनेरास्ववियु रुपन्देहीले प्रदेश न. ५का माननीय मुख्यमन्त्री शंकर पोखरेललाई ध्यानाकर्षण गराउदै ध्यानाकर्षण पत्र बुझाएको छ ! मुख्यमन्त्री शंकर पोखरेल मार्फत ध्यानाकर्षण पत्र प्रधानमन्त्री केपी शर्मा ओली सामु पुराइने अनेरास्ववियु रुपन्देहीले जानकारी दिएको छ !
प्रदेश न. ५ मुख्यमन्त्रीको कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाउने कार्यक्रममा अनेरास्ववियु रुपन्देहीको बिद्यार्थीहरुको सहभागिता रहेको थियो !

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij