सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

उपनिर्वाचनमा नेकपाको विजयी सुरूवात, थवाङमा र कंचनपुर बाट खोल्यो खाता

उपनिर्वाचनमा नेकपाको विजयी सुरूवात, थवाङमा र कंचनपुर बाट खोल्यो खाता

images
  • 3.8K
    SHARES

  • images
    images
    images
    उपनिर्वाचनमा नेकपाको विजयी सुरूवात, थवाङमा र कंचनपुर बाट खोल्यो खाता
    images
    images
    images

    रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । यसअघि यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए ।थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि यहाँ उपचुनाव भएको हो ।निबार सम्पन्न उपचुनावमा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका छन् । उनले १७४ मत पाए ।

    यो वडामा कुल मतदाता १२८४ थिए । तर,२०९ मत  अर्थात १६.४ प्रतिशत मात्रै खसेको थियो ।

    images
    images
    images

    बूढामगरका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएका छन् ।

    नेत्रविक्रम चन्द समूहका पूर्व वडाध्यक्ष फर्कबहादुरको निधनपछि वडा सदस्य भद्र झाँक्रीले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । मनोनयनका बेला उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले उम्मेद्वारी फिर्ता लिए ।

    यसपटकको चुनाव विप्लव समूहले बहिस्कार गर्दा १२ सय मतदाता भएका ठाउँमा १७४ मत ल्याउने नेकपाका जनकबहादुर विजयी बनेका हुन् ।त्यस्तै कंचनपुर पुनर्वास नपाबाट नेकपाका उमेद्ववारले बहुमतले दोस्रो10686712_927583810590795_2630068167277488813_n.jpgखाता खोल्न सफल भएकान छन् !

    images
    images
    • शनिवार, मंसिर १४ २०७६०१:४५:३३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij