सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

कास्की दुइमा विद्या भट्टराई निर्वाचित:संसदमा हुनेछ उनलाई चुनौतिनै चुनौती

कास्की दुइमा विद्या भट्टराई निर्वाचित:संसदमा हुनेछ उनलाई चुनौतिनै चुनौती

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    कास्की दुइमा विद्या भट्टराई निर्वाचित:संसदमा हुनेछ उनलाई चुनौतिनै चुनौती
    images
    images
    images

    १५ मंसिर, पोखरा । कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् ।

     

    images
    images
    images

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार भट्टराईले Capture.PNG८ हजार ४०३ मतान्तरले चुनाव जितेकी हुन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत पाएका छन् ।यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएका छन् ।

     

    images
    images
    • आइतवार, मंसिर १५ २०७६०१:५७:२३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij