सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

ज्ञानेन्द्र शाही बोकेर आए भारत विरुद्द सिमानाको प्रमाण,आखिर के लिएर आए त्यस्तो प्रमाण??

ज्ञानेन्द्र शाही बोकेर आए भारत विरुद्द सिमानाको प्रमाण,आखिर के लिएर आए त्यस्तो प्रमाण??

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    ज्ञानेन्द्र शाही बोकेर आए भारत विरुद्द सिमानाको प्रमाण,आखिर के लिएर आए त्यस्तो प्रमाण??
    images
    images
    images

    काठमाडौ । नेपालका नेपाली अभियानबाट भ्रष्टाचार विरुद्द बोल्दै आएका ज्ञानेन्द्र शाही आज दार्चुलाबाट काठमाडौ फर्केका छन् । काठमाडौ आएका शाहीले सरकारलाई सिमाना विवाद सुल्झाउन मद्दत गर्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

    ज्ञानेन्द्र शाहीका अनुसार आफुले दार्चुला पुगेर केही प्रमाणहरु बोकेर आएको र त्यो प्रमाणले गर्दा सरकारले भारतसंग छलफल गरेर सिमाना विवाद सुल्झाउन सक्ने कुरा उल्लेख गरेका छन् । सरकारले अब भारत संग बोल्न र आफ्नो भू-भाग माग्न दरिलो प्रमाण मैले बोकेर आएको छु जुन म चाडै पत्रकार सम्मेलनबाट सार्वजनिक गर्नेछु भन्दै शाहीले भने: “मैले ल्याएको प्रमाणको आधारमा सरकारलाई भारतसंग कुरा गर्न सहज हुनेछ ।”
    त्यस्तै केहि दिन अघि नेपालका लागि नेपाली अभियानले उक्त समूहमा रेहर चर्चा बुटुलेका ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेको छ । बुधबार बसेको आकस्मिक बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीको अब कुनै भूमिका र जिम्मेबारी नरहने उक्त समूहले विज्ञप्ति जारी गरेर भनेको छ।
    भ्रष्टाचार विरोधी अभियान्ताको नामबाट आफूलाई चिनाएका ज्ञानेन्द्र शाही पछिल्लो पटक नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईलाई थर्काएपछि थप चर्चामा आएका थिए ।

    Capture.PNG

    images
    images
    • सोमवार, मंसिर १६ २०७६०१:३३:४३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij