सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

लोकेश्वर मन्दिरमा महायज्ञको तेस्रो दिन :नगद दुइ लाख सत्तरी हजार बराबर दान रकम संकलन

लोकेश्वर मन्दिरमा महायज्ञको तेस्रो दिन :नगद दुइ लाख सत्तरी हजार बराबर दान रकम संकलन

images
  • 4.2K
    SHARES

  • images
    images
    images
    लोकेश्वर मन्दिरमा महायज्ञको तेस्रो दिन :नगद दुइ लाख सत्तरी हजार बराबर दान रकम संकलन
    images
    images
    images

    निर्मल एसपी मगर

    प्रदेश नम्बर पाच अन्तर्गत रुपन्देहीको देवदह नगरपालिकामा रहेको लोकेश्वर शिब पञ्चायन मन्दिरमा मंसिर अठार गते देखि भैरहेको श्रीमद भागवत धनधान्याञ्चल महायज्ञको तेस्रो दिन आज नगद रु दुइ लाख सत्तरी हजार बराबर रकम संकलन भएको छ!त्यस्तै केहि मात्रामा चामल धान र घ्यु समेत दान स्वोरुप आएको यज्ञ मूल समितिका संयोजक रुद्रमान ढकालले जानकारी दिनुभएको छ !

    images
    images
    images

    प्राचिन एतिहासिक धार्मिक र आध्यात्मिक क्षेत्रको रुपमा रहेको देबदहमा जेष्ठ नागरीक मिलन केन्द्र र संस्कृत पाठशाला संञ्चालन गर्ने उद्धेश्यले महायज्ञ आयोजना गरिएको हो !मंसिर १८ गते सुरु भएको महायज्ञ मंसिर २६ गते सम्म सञ्चालन हुनेछ । महायज्ञमा पण्डित पुरुषोत्तम बस्यालले कथा वाचन गरिरहनुभएको छ !हरेक दिन कथा बाचन भजन कृतन भैरहेकोले भक्तजनहरुलाई मन्दिरमा आइ दर्शन गर्न आग्रह गरिएको छ !

    PicsArt_12-06-08.20.50[1].jpg

    images
    images
    • शुक्रवार, मंसिर २० २०७६०३:००:४८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij