नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियू (क्रान्तिकारी) रुपन्देहीले आज बुटवलमा बोरोध र्याली निकालेको छ !
कोहलपुर घटनामा प्रहरीले बिद्यार्थी माथी ज्यादती र दमन गरेको भन्दै आज बुटवलमा बृहत ¥याली निकालेको हो !
बिद्यार्थीहरुले प्रहरी दमन मुर्दाबाद ,पिडित बिद्यार्थीलाई न्याय दे लगायतका नाराहरु लागेको थियो !

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij