मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

खानेपानी मन्त्री बिना मगरले प्रशोधन केन्द्रको निरीक्षण गरेको तस्बिर सामाजिक संजालमा भाइरल

खानेपानी मन्त्री बिना मगरले प्रशोधन केन्द्रको निरीक्षण गरेको तस्बिर सामाजिक संजालमा भाइरल

images
  • 2.1K
    SHARES

  • images
    images
    images
    खानेपानी मन्त्री बिना मगरले  प्रशोधन केन्द्रको निरीक्षण गरेको तस्बिर सामाजिक संजालमा भाइरल
    images
    images
    images

    खानेपानी तथा सरसफाई मन्त्री बिना मगर आज झरीको प्रवाह नगरी काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको निरीक्षणमा गएकी छन् ।

    उनले उक्त प्रशोधन केन्द्रको उद्घाटन छिट्टै गरिने समेत स्पष्ट पारेकी छिन् । उनले भनिन्,”प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब आउने माघभित्रै गर्छौं उद्घाटन हुने मिति तय हुन्छ । प्रशोधन केन्द्रको सबै काम सकिएको भएपनि यसको सुन्दरता निर्माण र पार्क निर्माण लगायतको काम सम्पन्न नभएकाले अझै केही समय लाग्छ ।

    images
    images
    images

    २ अर्ब ५५ करोड ८३ लाख २० हजार रुपैयाँ लागतमा निर्माण गरिएको यो प्रशोधन केन्दका लागि एसियाली विकास बैंक (एडीबी)ले १ अर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण सहयोग गरेको छ । प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युत समेत निकाल्ने योजना सरकारको छ
    उक्त प्रशोधन केन्द्रले दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गर्ने पनि मन्त्री मगरले जानकारी दिएकी छिन् । प्रशोधन केन्द्रबाट निस्किने ग्याँसलाई ईन्धनमा परिणत गरिने र सोही ईनर्जीबाट उक्त आयोजनाको ३० प्रतिशत सञ्चालन गर्न सकिने पनि उनले स्पष्ट पारिन् ।
    मन्त्री मगरले सोही अवसरमा निर्माणाधिन अयोजनास्थल परिसरमा वृक्षारोपण समेत गरेकी छिन् ।

    Capture.PNG

    images
    images
    • शुक्रवार, मंसिर २७ २०७६०२:१९:५४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij