सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

न्यूज २४ टेलिभिजनको नयाँ ‘रियालिटी शो’ ‘द लिडर’को घोषणा,बिजेताले पाउनेछन बिस लाख नगद सहित बिबिध पुरस्कार

न्यूज २४ टेलिभिजनको नयाँ ‘रियालिटी शो’ ‘द लिडर’को घोषणा,बिजेताले पाउनेछन बिस लाख नगद सहित बिबिध पुरस्कार

images
  • 1.6K
    SHARES

  • images
    images
    images
    न्यूज २४ टेलिभिजनको नयाँ ‘रियालिटी शो’ ‘द लिडर’को घोषणा,बिजेताले पाउनेछन बिस लाख नगद सहित बिबिध पुरस्कार
    images
    images
    images

    काठमाडौं । न्यूज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’ कार्यक्रम ‘द लिडर’ प्रशारण हुने भएको छ । काठमाडौंमा विहीबार आयोजित एक कार्यक्रममा ‘द लिडर’ कार्यक्रमको घोषणा गरिएको हो ।
    देशमा नेतृत्व गर्न सक्ने एक सक्षम व्यक्तिको खोजी गर्ने उद्देश्यका साथ सुरु हुन लागेको कार्यक्रमको लागि देशका विभिन्न ठाउँमा अडिसन हुने छ भने देश बाहिर पनि अडिसन हुने बताइएको छ ।
    न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने यो कार्यक्रमको निर्णायकका रुपमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व प्रधान्यायाधीश सुशीला कार्की र रवीन्द्र मिश्र रहेका छन् ।
    त्यस्तै बाँकी दुई जना निर्णायकहरु दर्शकको अनुरोधकोे आधारमा नियुक्त गरिने छ । कार्यक्रमको प्रस्तोताको रुपमा रवि लामिछाने रहेका छन्
    यस कार्यक्रमका विजेताले काठमाडौँमा एक सुविधा सम्पन्न अपार्टमेन्ट, कार, २० लाख नगद र राजनीतिमा नेतृत्व लिने अवसर पाउने छन् ।

    न्युज २४ बाट साभार

    images
    images
    images

    Capture.PNG

    images
    images
    • शुक्रवार, मंसिर २७ २०७६०३:२०:३८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij