देवदह।देवदह नगरपालिका क्षेत्रमा रहेका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई कोरोना बिरुद्धको (astrazeneca) खोप लगाइने भएको छ।देवदह क्षेत्रका विद्यालयहरुमा अध्ययनरत रहि १८ बर्ष उमेर पुगेका कक्षा १२ को परिक्षा दिन लागेका परिक्षार्थीहरुका लागि आज खोप लगाउन लागिएको हो। विद्यार्थीहरुले खोप लगाउन पाउनु पर्ने भन्दै विभिन्न समयमा बिरोध गरेका थिए।भदौ ३० गते देखि कक्षा १२ को परिक्षा हुन लागिरहेको छ। खोप तालिका
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij