देवदह ।नेपाल कम्युनिस्ट पार्टी एमाले निकट निकट विद्यार्थी संगठन अनेरास्ववियुको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ। दोस्रो नगर सम्मेलन बाट अशोक गैरे अध्यक्षमा निर्बाचित भएका छन् । गैरेको अध्यक्षतामा ६१ सदस्यीय कमिटी देवदह नगर कमिटी गठन भएको हो । जसको उपाध्यक्षमा नवीन न्यौपाने, ज्योती डुम्रे, कमल ढकाल, सचिवमा गौरव ज्ञवाली, सह–सचिव शोभराज जैसी, अमृता पाठक, अनिश पोखरेल, सुबोध लामिछाने, भारती अधिकारी र कोषाध्यक्षमा मनिष ज्ञवाली रहेका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij