मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

अखिल नेपाल सुकुम्बासी संघको रुपन्देही अध्यक्षमा चापागाईं

अखिल नेपाल सुकुम्बासी संघको रुपन्देही अध्यक्षमा चापागाईं

images
  • 1.5K
    SHARES

  • images
    images
    images
    अखिल नेपाल सुकुम्बासी संघको रुपन्देही अध्यक्षमा चापागाईं
    images
    images
    images

    बुटवल ।नेकपा माओबादी केन्द्रको भातृ संगठन अखिल नेपाल सुकुम्बासी संघको रुपन्देही जिल्ला अध्यक्षमा चुडा प्रसाद चापागाईं निर्वाचित भएका छन् ।चापागाईंको नेतृत्वमा ५१ सदस्यीय जिल्ला समिति गरिएको हो।त्यसै गरि २१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । भेला तथा प्रशिक्षण कार्यक्रम पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनि प्रदेशका सचिब क.अपार को प्रमुख आतिथ्यता तथा सङघका केन्द्रीय अध्यक्ष क. अमर परियार को बिशेष आतिथ्यता एबम जिल्ला इन्चार्ज क. टंकमणि, संघका उपाध्यक्ष टिकाराम गुरुङ, महासचिव क. प्रकाश खरेल, सचिव क. धनश्वार लिम्बू, सङघका प्रदेश इन्चार्ज क. भरत तिवारी, जिल्ला पार्टी संयोजक क. नारायण जिसी (निर्मल), जिल्ला पार्टी सचिवालय सदस्य क. दिपा लगायत विभिन्न जनवर्गीय सङ्गठनका प्रतिनिधि हरुको अातिथ्यता, प्रकाश परियार को संचालन तथा वीर बहादुर गर्बुजा को सभापतित्वमा सम्पन्न भएको थियो।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आश्विन १६ २०७८०८:२६:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij