मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

निदाएकि श्रीमतीमाथी सर्प छोडीदिए पछि...

निदाएकि श्रीमतीमाथी सर्प छोडीदिए पछि...

images
  • 725
    SHARES

  • images
    images
    images
    निदाएकि श्रीमतीमाथी सर्प छोडीदिए पछि...
    images
    images
    images

    एजेन्सी । विवाहेत्तर स म्ब न्धका कारण अहिले समाजमा धेरै परिवार विग्रिएका छन् । भारतको केरलामा एउटा कल्पना पनि गर्न नसकिने घटना भएको छ । केरला पुलिसले एक महिलाको रहस्यमय निधन भएको घटना सुल्झाउन एउटा अचम्मको डमी टेष्ट गरेको छ । अद्वितीय डमी परीक्षणवाट प्रहरीले यो घटनाको रहस्य खुलेको हो । उथरा नाम गरेकी महिलालाई उनका श्रीमानले नै ज्यान लिएको खुलेको छ । उथराको श्रीमानले एक कोबरा किनेर ल्याए । उनले श्रीमतीलाई टो का ए । त्यो घटनाको रहस्य खोल्न प्रहरीले एउटा डमी ल्याएर परिक्षण गरेको हो । विशेषज्ञ टोलीले मथराको श्रीमानले कसरी श्रीमतीलाई कोबरावाट टो का ए भनेर डमी परिक्षण गरेको हो । कोबराले कस्तो अवस्थामा टो क्छ र त्यसको कस्तो निशान बन्छ भनेर विशेषज्ञ टोलीले अनुसन्धान गरेको हो । गत बर्ष मे ८ मा, उथरा (श्रीमती) नामकी एक महिलाको पतिको घरमा स र्प को टो का ईबाट मृत्यु भएको थियो। अनुसन्धानको क्रममा थाहा भयो कि उनका पति सुरजले उनलाई जानाजानी स र्प वाट टो का एका थिए। आफुलाई कुनै दो ष नआउस भनेर उनले यस्तो उपाय लगाएका थिए । तर प्रहरीको अनुसन्धानका अगाडी उनको केही लागेन । प्रहरीले रहस्य पत्ता लगायो । पुलिसका अनुसार, प्रहरी समेत रहेका पति सुरज (पति) ले गो प्य रुपमा एउटा को ब्रा किनेका थिए, जसको उपयोग उथरालाई मा र्न का लागि गरिएको थियो। सोधपुछका क्रममा सुरजले स्वीकार गरेका थिए कि उनले दुईवटा स र्प किनेका थिए, जसमध्ये एउटा को ब्रा थियो। गत वर्ष गरिएको डमी प्रयोगमा, अनुसन्धान टोलीले धेरै परिदृश्यहरुको विश्लेषण गरेको थियो। अनुसन्धान टोलीले स र्प र एक पुतलालाई एक साथमा राखेर अनुसन्धान गरेको हो । सुरुमा स र्प अनियमित ढंगले डमी मा छोडिएको थियो। स र्प लाई डमीमा थुप्रै पल्ट छोडेपछि पनि उनले डमीलाई टो के नन्। दोस्रो परिदृश्य स र्प को टाउको नजिक डमीको हात ल्याएर स र्प लाई उक्साउनु थियो। यस चरणमा पनि स र्प ले केही गरेन । तेस्रो चरणमा, स र्प को शरीरमा प्र हा र गर्न एउटा डमी हात प्रयोग गरिएको थियो, जसको परिणामस्वरूप स र्प ले डमीलाई टो क्यो । अन्तिम परिदृश्य मा, स र्प लाई डमीको हातले समातियो । यस्तो परीक्षणवाट सुरेशले श्रीमतीको ज्यान कसरी लिएका थिए भनेर जान्ने कोशिष विशेषज्ञा टोलीले गरेको हो । अदालतले ती २८ बर्षिय पतिलाई आजीवन कारावासको सजाय तोकेको छ ।​

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, आश्विन ३१ २०७८०१:०३:००
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij