सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

एमालेको १० औं महाधिवेशन चितवनमा हुने

एमालेको १० औं महाधिवेशन चितवनमा हुने

images
  • 322
    SHARES

  • images
    images
    images
    एमालेको १० औं महाधिवेशन चितवनमा हुने
    images
    images
    images

    काठमाडौं । नेकपा एमालेको आगामी १० औँ महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार (आज) बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीको १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । नेकपा एमालेको १० औँ महाधिवेशन मंसिर १० गतेदेखि १२ गतेसम्म हुने तय भएको थियो । यद्यपी ठाउँको बारेमा भने आज मात्रै निर्णय भएको हो । यसअघि बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर आजको बैठकले चितवनमा गर्ने निश्चित गरेको हो । त्यस्तै बैठकले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको नेतृत्वमा मुल ११ जनाको मूल व्यवस्थापन कमिटी गठन समेत गरिएको छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, कार्तिक ४ २०७८०७:३९:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij