सोमवार, आश्विन १२ गते २०८३

Logo सोमवार, आश्विन १२ गते २०८३
images
images

सडक डिभिजनका तीन जना घुस लिएको रकमसहित

सडक डिभिजनका तीन जना घुस लिएको रकमसहित

images
  • 551
    SHARES

  • images
    images
    images
    सडक डिभिजनका तीन जना घुस लिएको रकमसहित
    images
    images
    images

    सडक डिभिजन कार्यालय, लहानका निमित्त डिभिजन प्रमुखसहित तीन जना घुस लिएको रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त डिभिजन प्रमुख विनोद साह, इन्जिनियर नविनकुमार साह र सवइन्जिनियर वीरेन्द्रकुमार साहलाई पक्राउ गरेको हो ।

    विनोदको साथबाट तीन लाख तथा नविनकुमार र वीरेन्द्रकुमारको साथबाट १५ लाख ९६ हजार रुपैयाँ बरामद भएको छ । उनीहरुले रुपनी राजविराज कुनौली सडक निर्माणको अन्तिम बिल भुक्तानीका क्रममा घुस लिएको अख्तियारले जनाएको छ ।

    images
    images
    images

    images
    images
    • शनिवार, माघ ४ २०७६०८:०७:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij